लक्ष्मी कटुवाल

बिहिबार, माघ १५, २०७७

विराटनगर । मोरङको सुन्दरहरैचामा एक पुरुषको करेन्ट लागेर मृत्यू भएको छ । सुन्दरहरैचा नगरपालिका निवासी ३५ वर्षिय ईलिहास मंसुरको करेन्ट लागेर मृत्यु भएको हो ।

बुधबार दिउँसो बेलबारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरलाई उपचारको लागि विराटनगर स्थित विराट नर्सिङहोम ल्याईएको थियो ।

उनको उपचाकै क्रममा मृत्यू भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं