Lite Nepal

शनिबार, जेठ १५, २०७८

विराटनगर । मोरङमा साढे १२ घण्टाको अवधिका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

१० जनाको उपचारका क्रममा विभिन्न अस्पताल र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार, कोसी अस्पताल कोभिड उपचार युनिट, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई÷दुई जना संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं