Lite Nepal

शुक्रबार, आषाढ १७, २०७९

काठमाडौं – राख्नुपर्ने ठाउँमा नै छन् ट्राफिक लाइट । चारै तर्फ फर्काइएका पनि छन् । तर, बल्दैनन् । चार तिर जाने बाटोमा ट्राफिक प्रहरीलाई भ्याइनभ्याई हुन्छ सँधै । दृष्य हो, काठमाडौ र भक्तपुरको सीमाना जडीबुटी चोकको ।

यो स्थान सडक जामको पर्याय नै बन्छ – ‘जडीबुटीको जाम जस्तो ।’ ‘जडीबुट्टीको जामले ढिला भयो है,’ त्यो बाटो हुँदै जाने आउनेले पुग्ने स्थानमा ढिला पुग्दा प्रायः दिने उत्तरमा पनि यो स्थान नै बदनाम हुन्छ ।

ट्राफिक लाइट राखे पनि यसको व्यवस्थापन र सञ्चालन नगर्दा यहाँ दैनिक यात्रु र सवारीसाधनले जाममा बस्नुपर्ने बाध्यता छ ।

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं