फुटपाथमा पनि सरकारको तगारो

फुटपाथमा हिँड्न नपाएकोमा नागरिकको आक्रोश

Lite Nepal

बिहिबार, फाल्गुण १७, २०८०

काठमाडौं । सुरक्षा निकायको लापरबाहीका कारण सोमबार लघुवित्तपीडितहरुले संसद् परिसरभित्रै पसेर प्रदर्शन गरे ।

लगत्तै, जिल्ला प्रशासन कार्यालयले सुरक्षाका संसद् भवनको चारैतर्फ घेरा लगाएर नागरिकलाई फुटपाथ हिँड्नसमेत निषेध गरेको छ ।

संसद् भवन वरपर मात्रै होइन, सिंहदरबार, बालुवाटार तथा शीतलनिवास क्षेत्रमा समेत नागरिकले सडक पेटीमा हिँड्न पाएका छैनन् । संसद् सुरक्षामा सरकार असफल हुँदा नागरिक सास्ती भोग्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं