Lite Nepal

बिहिबार, बैशाख ०६, २०८१

काठमाडाैं – रूसी सेनामा कार्यरत नेपालीका आफन्तले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् ।

रूसी सेनामा कार्यरत नेपालीको जीवन रक्षा र मृतकको शव नेपाल ल्याउन माग गर्दै बिहीबार बिहान आफन्तले सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा गर्ने क्रममा प्रहरीले धरपकडसमेत गरेको थियो । प्रहरीले ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

रूसी सेनामा गएर सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्धारको माग उनीहरूले राखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं