
पोखरा । काँस्कीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यू भएको छ । पोखरा १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
काठमाडौं । भक्तपुरको सूर्यबिनायकमा निषेधाज्ञाका कारण बिक्री नभएपछि दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् । किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए […]
विराटनगर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ४९ लाख २८ हजार ७८१ पुगेको छ । विश्व स्वास्थ्य संगठनले शनिबार दिएको जानकारी अनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जनाको मृत्यु भएको छ। शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त […]
झापा । झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको आज विहान ४ बजे मृत्यु भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले […]
काठमाडौँ । बुधबार दोस्रोपटक भदौ १७ सम्मका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबार बेलुका मात्रै भदौ १६ देखि नियमिततर्फको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको थियो । बुधबार मात्रै उपत्यकाभित्रका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप […]
काठमाडाैं । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड […]
काठमाडौं। देशको शान्ति–सुरक्षामा मात्र होइन, द्वन्द्वग्रस्त विदेशी मुलुकमा समेत नेपाली सुरक्षाकर्मीले शान्ति स्थापनार्थमा सहयोग गर्दै आएका छन् । तर, कोरोना संक्रमणको असर राष्ट्रसंघीय शान्ति मिसनमा पनि देखिएको छ । मिसन जानका लागि छनोट भएका प्रहरी चार महिनादेखि रोकिएका छन् । गत चैतमा नेपाल प्रहरीका अधिकृतहरू पर्यवेक्षकका रूपमा शान्ति मिसनमा विभिन्न देश जाने तयारीमा थिए । ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान […]
काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् । समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर १५ दिनभित्र […]
काठमाडौं । विश्वमा धेरै अनौठा जनावरहरु छन् । कहिलेकाही सोच्दै नसोचेको जनावर एक्कासी देख्दा अचम्म लाग्छ । हरेक जनावरको फरक फरक स्वभाव र बिशेषता हुन्छ । तपाईले हिप्पोपोटामस देख्नु भएकै होला । हिप्पोपोटामस हाम्रो नेपालमा काठमाडौंको जाउलाखेल चिडियाखानामा देख्न पाइन्छ । खासमा हिप्पोपोटामस अफ्रिकामा पाइन्छ । हिप्पोपोटामसका विभिन्न अनौठा बिशेषता छन् । तपाईलाई थाहा छ […]
धरान । सुनसरीको धरानमा एक जना कोरोना सक्रिमतको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरानका संक्रमित षुरूषको आज साँझ मृत्यु भएको हो । गत साउन ३० गते प्रतिष्ठान भर्ना भएका उक्त ६८ वर्षीय पुरूषको मृत्यु भएको प्रवक्ता प्रा.डा.निदेश सापकोटाले पुष्टि गरे । उनको प्लाज्मा थेरापी समेत गरिएको थियो । योसँगै धरानमा […]