प्रदेश २ मा कोरोना : संक्रमितको संख्या ८ हजार नाघ्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ८० जना थपिएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो । २४ घण्टाभित्र पर्सामा ५२ जना कोरोना संक्रमित देखिएका छन् । धनुषामा २९, सिराहामा २५, सर्लाहीमा २४, महोत्तरीमा १८, बारामा ७, रौतहटमा ६ र सप्तरीमा १९ जनामा कोरोना […]

कोशी कोभिड उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेल बताए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै […]

विवाह गर्दै हुनुहुन्छ ? ७ जना भन्दा बढी जन्ती लगे कारवाही

काठमाडौं । के तपाई निषेधाज्ञाकैबीच विवाह गर्ने सुरसारमा हुनुहुन्छ ? उसो भए ख्याल राख्नुहोस्। काठमाडौँ जिल्ला प्रशासनले विवाहका लागि ७ जना भन्दा बढी जन्ती लैजान नपाउने जनाएको छ। सिडिओ कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले निकालेको सूचनामा विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ । तर मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाइए पनि कति […]

प्रदेश १ मा कोरोना : ४२ संक्रमित थपिए, १८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा विहीबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिकामा […]

संखुवासभामा कोरोना संक्रमित तीन दिनदेखि क्‍वारेन्टाइनमै, उपचारको टुंगो लागेन

खाँदबारी : संखुवासभाका ३ जनामा कोरोना पोजिटिभ देखिएपनि ३ दिन वित्दा पनि उनीहरुको उपचारको टुंगो लागेको छैन । कोरोना भाइरस संक्रमितको उपचारमा आइसोलेसन अभावपछि उनीहरुलाई क्वारेन्टाइनमा नै राखिएको छ । मंगलबार एक प्रहरीसहित तीनजनामा कोरोना पुष्टि भएको थियो । संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन वार्ड भएपनि स्थानीयले अवरोध गरेपछि संक्रमितलाई क्वारेनटाइनमा राखिएको स्वास्थ्य […]

पोखरामा एकै परिवारमा १३ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा कोरोना संक्रमण समुदायमा फैलिएको पाइएको छ। पछिल्लो समयमा पोखरा–५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। परिवारमा पहिलो कोरोना संक्रमण पुष्टि साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा भएको थियो। स्वाब टेष्ट गर्दा त्यही परिवारका अरु ११ जनामा कोरोना संक्रमण देखिएकोमा बिहीबार थप दुई जनामा पनि कोरोना […]

पशु सेवा विभागले भन्यो, ‘कुुखुराको मासु र अण्डा खाँदा कोरोना सर्दैन’

काठमाडौं । पुश सेवा विभागले कुखुराको मासु र अण्डा खाँदा कोरोना भाइरस नसर्ने प्रष्ट पारेको छ। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा कुखुराको मासुमा कोरोना जस्ता समाचारहरु प्रकाशन तथा प्रसारण भएपछि विभागले विज्ञप्ति निकालेर मासु र अण्डा खाँदा फरक नपर्ने प्रष्ट पारेको हो। विभागका महानिर्देशक डा. बंशी शर्माले मासु र अण्डा नियमित सेवनबाट कोरोना भाइरसविरुद्ध […]

विराटनगरका ६ पत्रकारले जिते कोरोना, आज डिस्चार्ज हुँदै

विराटनगर । कोरोना संक्रमण पछि आईसोलेसनमा रहेको विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । कोरोना जितेका पत्रकारहरुमा मोहन भण्डारी, कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह रहेका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आए पछि उनिहरु सबैलाई विहीबारनै डिस्चार्ज गर्ने तयारी रहेको विराटनगर महानगरपालिकाले […]

धनकुटाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धनकुटा । धनकुटाका एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । सहिदभूमी गाउँपालिकामा कार्यरत ४५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सहिदभूमीबाट १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा ती स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको […]

गण्डकीमा थपिए ६ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यस्तै बिहीबार पनि थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिकाका तीन जना, तनहुँका दुई जना र स्याङ्जाका एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कोरोना संक्रमित ६ जनामा ३ जना महिला र ३ जना […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा