विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमै संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार मोरङको बूढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुईतिहाइ बहुमत रहे पनि सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । संविधान संसोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा […]
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । ललितपुरको खुमलटारस्थित निवासमा आज भएको भेटमा अध्यक्ष दाहालले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको जानकारी गराउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत सरकारको साथ रहने विश्वास […]
काठमाडौं– यो मौसममा अधिकांशलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ । खाना खानसाथ सुत्न खोज्ने हामी प्राय सबैको बानी हुन्छ । खाना खाने बित्तिकै सुत्दा गजबको निन्द्रा पनि लाग्छ । तर खाना, खाजा खाने बित्तिकै सुत्ने बानी गलत भएको चिकित्सकहरू बताउँछन् । अझ बेलुकी खाना खाएपछि अधिकांशको दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ […]
काठमाडौं– घरमा बुढापाकाले रातिको समयमा जुठो भाँडा राख्नु हुँदैन भनेको त हामी सबैले सुन्दै आएको हौँला । किन राती सुत्दा कहिल्यै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन त ? यसमा ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ कुराहरू हुन्छन् । धार्मिक मान्यता अनुसार सरसफाइ हुने घरमा माता लक्ष्मीको वास हुन्छ । त्यसैले सनातन धर्ममा घरको सरसफाइमा विशेष […]
काठमाडौं – अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने छन् । यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने घोषणा गरेका छन्। उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा पिपुल्स लाइब्रेरी बनाउन लागेका हुन्। शुक्रबार ओलीले सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन्। उनले लेखकहरूलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन पनि आग्रह गरेका छन्। त्यसका लागि प्रधानमन्त्री पत्नी राधिकाले हप्ताको ६ दिन […]
काठमाडाैं – तपाईंले कुनै यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जहाँ महिलाबाहेक पुरुषलाई देख्न पनि पाइँदैन । अर्को शब्दमा भन्दा त्यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै गरिएको हुन्छ । केन्यामा यस्तो गाउँ छ । यो गाउँमा पुरुषलाई प्रवेश निषेध गरिएको छ । महिलामात्रै रहने यो गाउँ अफ्रिका महादेशकै एक मात्र गाउँ भएको बताइन्छ । यो गाउँ […]
तप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक अब खुला प्रतिस्पर्धाबाट छनोट गरिने भएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले गत असार ३ मा स्वीकृत गरेको गठन आदेशमा उल्लेख भए अनुसार १५ दिनको समय राखेर खुला दरखास्त आह्वान गरिने भएको हो । पाथीभरा क्षेत्रलाई अब कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको छ । यसअघि संघीय […]
काठमाडौं । साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रुपमा लिने गरिन्छ । यसै शिलशिलामा महिलाहरु भगवान् शिव र माता पार्वतीको पूजा गर्छन् । साथै हरिया चुरा लगाउँछन् । जसले गर्दा विवाहित महिलाहरुको जीवनमा सुख र समृद्धि बन्छ भन्ने विश्वास पनि लिने गरेको पाइन्छ । हरियो चुरालाई प्रेम, समर्पण, सौभाग्य र मानसिक शान्तिको प्रतिक मान्ने गरिन्छ […]
काठमाडौं । यतिबेला पशुपतिनाथ परिसरमा ‘श्री पशुपति कोटिहोम १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ चलिरहेको छ । कोटिहोमबाट सुनिएको प्रवचनको ध्वनी, कोटिहोमकै लागि पशुपतिको साजसज्जाको, दर्शकको ठेलमठेल माहोलले पशुपतिमा अन्य वर्षको साउन महिनाभन्दा बेग्लै रौनक छाएको छ । पशुपतिमा शिवको दर्शनभन्दा कोटिहोमका लागि मानिसहरु भिड ओइरिएको छ । यद्यपि पशुपति परिसरको कोटिहोमा वाचन भइरहेको […]