यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, देशभर सामान्यदेखि पूर्ण बदली

काठमाडौं : नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली सहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । बुधबार […]

मातृका आँखा अस्पतालभित्र शंकास्पद वस्तु भेटियो, नेपाली सेनाको बम डिस्पोजल टोली पुग्यो

काठमाडौं । काठमाडौंको सेतो पुलमा शंकास्पद वस्तु फेला परेको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जानकारी दिए । विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

प्रतिनिधिसभा र राष्ट्रसभाको बैठक आजबाट सुरु हुँदै

काठमाडौं । पुनस्र्थापित संसद र राष्ट्रियसभाको बैठक आजबाट सुरु हुँदै छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो । सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ […]

प्रदेश १ : विपक्षीले बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने, मुख्यमन्त्री नियुक्ती असंवैधानिक भएको आरोप

विराटनगर । एकिकृत माओवादी प्रदेश १ संसदीय दलका नेता ईन्द्र बहादुर आङबोले नवनियुक्त मुख्यमन्त्री विरुद्ध विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने बताउनुभएको छ । आङबोले संविधानको धारण १६८ (१) अनुसार भीम आचार्यको नेतृत्वमा सरकार गठन हुनै नसक्ने दावी गर्दै विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाइ बुझाउने बताउनुभएके हो । प्रदेश १ को […]

नवनियुक्त मुख्यमन्त्री आचार्य भन्छन् ‘एमालेभित्रै बहुमत पुर्‍याएर सरकार सुरक्षित गर्छौँ ’

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले आफ्नै दल नेकपा (एमाले)भित्रबाटै बहुमत पुर्‍याउने दाबी गरेका छन्। मुख्यमन्त्रीको शपथग्रहण लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले जसरी पनि बहुमत जोगाउने दाबी गरे। आचार्यले मन्त्रिपरिषद् पनि चाँडै विस्तार गरिने जानकारी दिए। आचार्यले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्ने र आफ्नै संख्या पुर्‍याएर बहुमत कायम राखिने […]

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोलि राजीनामा देलान ?

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन् । उच्च स्रोतका अनुसार त्यसका लागि नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेलाई बोलाएको छ । उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिने तयारी गरेका छन् । सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने जनाइएको छ । बैठकको […]

नेपालमा कोरोना : थप २ हजार ७५ जनामा संक्रमण पुष्टि, ३० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार ७५ नमूना परीक्षणमा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७७०३ नमूनाको पीसीआर र ५ हजार ३७२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो। जसमध्ये १ हजार ४२४ नमूनाको पीसीआर र ६५१ नमूनाको एन्टिजेन विधिबाट […]

अरिंगालले टोकेर पिसाब बन्द, अपरेशनपछि सास बन्द, अस्पताल तनावग्रस्त

काठमाडौं । अरिंगालले टोकेर उपचारको निम्ति ल्याइएका बिरामीको अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आफन्तले नाराबाजी गरेपछि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल तनावग्रस्त भएको छ । अरिंगालले टोकेपछि धादिङ निलकण्ठ नगरपालिका ११ का ५५ वर्षीय धनबहादुर गुरुङलाई उपचारको निम्ति उक्त अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार बिरामीको पहिले पिसाब बन्द भएको थियो । पिसाब […]

यसरी हुनुहोस् तनावबाट मुक्त

तनाव एउटा यस्तो स्वास्थ्य समस्या हो, जसले ठीक कामलाई पनि बिगार्न सक्छ । तपाईंले पनि यो महसुस धेरैले गर्ने गर्छन् । त्यस्तो अवस्थामा जिन्दगीलाई समस्याबाट मुक्त बनाउनको लागि के गर्न सकिन्छ त ? यसको लागि केही उपायहरु हुन्छन्, जसले दिमागलाई तनावमुक्त गराएर खुला दिमागबाट सबै काम सफल गराउन मद्धत गर्छ । तनावको कारण पत्ता लगाउनुहोस् […]

लुम्बिनी प्रदेश सभा बैठक ७ गतेसम्म स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ ७ गते सोमबार दिउँसो […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा