काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको बताएका छन् । पार्टीलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै उनले त्यसमा विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएको बताएका छन् । उनले दुई पक्षीय कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध रहेको […]
काठमाडौं । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी छ । ‘श्यामबहादुरकी श्रीमती र […]
इटहरी । उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन एउटा मूर्तिले यो साता चर्चा पायो। ६० लाख रुपैयाँको लागतमा बनिरहेको उक्त सुँगुर आकृतिको मूर्ति सुरुमा त मूल्यको कारण चर्चामा आयो। ‘त्यत्तिका लगानी गरेर सुँगुरको मूर्ति बनाउन किन आवश्यक थियो ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा बहसकै रुपमा चुलियो। त्यो बहसलाई अहिले पूर्वका कलाकारहरुले लागतसँगै आकृतिमासमेत केन्द्रित गरेका छन्। वडा […]
काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका […]
विराटनगर । प्रदेश १ का विभिन्न संरक्षण गृहहरूमा आश्रितहरूलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरूलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गर्नुभयो । सडक आश्रित तथा सहयोगापेक्षीहरूलाई उद्धार गरि राखिएको विराटनगर […]
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा बिहीबार राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ […]
इटहरी । मेयर द्वारिकलाल चौधरीले नगरवासीलाई नियमविपरीत कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरीले उपमहानगरपालिका घेराउ गरेको छ । बुधबार साँझ मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको नेपाली कांग्रेसले स्थानीय नेता, कार्यकर्ताहरुसहित बिहीबार बिहानै उपमहानगरपालिका घेराउ गरेको हो । बुधबार दिउँसो इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेर मेयर चौधरी हिँडेको र साँझ इटहरी […]
विराटनगर । उर्जामन्त्रालयमा नयाँ जिम्मेवारी पाएर मन्त्री बनेकी पम्फा भुसालले प्रदेश १ मा दूधकोशी र तमोर जलाशययुक्त विद्युत् आयोजना अगाडि बढाउने तयारी गरेकी छिन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा मन्त्री भुसालले प्रदेश १ मा तमोर र दूधकोशीमा जलाशययुक्त विद्युत् आयोजना अगाडि बढाउने बताएकी हुन् । उनले प्रत्येक प्रदेशमा अर्धजलाशय र […]
ताप्लेजुङ । खानेपानीको चरम अभाव रहेको पाथीभरा मन्दिर क्षेत्रका लागि सञ्चालित खानेपानी आयोजनाको निर्माणमा अवरोध भएको छ । आयोजनाको ८० प्रतिशत भन्दा बढी काम सकिनै लाग्दा ट्याङ्कीसहित मुख्य संरचना रहने क्षेत्रको जग्गामा विवाद भएपछि निर्माणमा अवरोध भएको हो । करिब चार किलोमिटर तल रहेको मुहानबाट लिफ्टिङ गरी मन्दिरसहित आसपासका बस्तीमा खानेपानी पुर्याउने लक्ष्यसहित नेपाल सरकारको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ […]