प्रदेश १ फेरी बढे संक्रमित, ७८७ संक्रमित थपिदा ४६७ जना मात्रै संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६, उर्लाबारीमा […]

प्रदेश १ मा कोरोनामुक्तको संख्या बढ्यो ९९३ संक्रमणमुक्त हुँदा ८५१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ । प्रदेश १ मा आज ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा २५६, […]

ताप्लेजुङमा न्यून हुँदा पाँचथरमा बढ्दै संक्रमित, पाँचथरमा ७० सहित एकैदिन प्रदेशमा ७६४ थपिए

विराटनगर । प्रदेश १ मा आज ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४११ पुगेको छ । प्रदेश १ मा आज ७६४ जना संक्रमित थपिएका […]

कोरोना संक्रमणबाट उदयपुरमा एकै घरका तीन जनाको मृत्यु

उदयपुर । उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४ः२५ बजे रौतामाई गाउँपालिका ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन […]

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १० करोड थप

विराटनगर । प्रदेश १ सरकारले ‘कोरोना जनसुरक्षा कोष’ मा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । यो सँगै अब प्रदेश १ को कोषमा २० करोड ५६ लाख ९१ हजार ५ सय ६ रुपैयाँ मौज्दात पुग्ने छ । कोषबाट अहिलेसम्म १७ करोड बढी रकम खर्च […]

प्रदेश १ मा कोरोना जित्ने बढ्दै, ७८१ संक्रमणमुक्त हुँदा ६६३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ । प्रदेश १ मा आज ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा […]

ताप्लेजुङमा कोरोना संक्रमणका कारण थप एक वृद्धाको मृत्यू

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमित एक बृद्धाको मृत्यू भएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराईरहेकी खोक्लिङ की तिलमायाँ थापाको मृत्यू भएको हो । ८१ वर्षीय थापाको आइतबार एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै कोरोना संक्रमण पुष्टि पछि निधन भएकाको संख्या ताप्लेजुङमा ११ पुगेको छ ।

नेपालमा पनि पुष्टि भएको कोरोनाको नयाँ भेरियन्टको नाम ‘डेल्टा’

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको […]

योगेश भट्टराईको पहलमा संकलित अक्सिजनसहितका स्वास्थ्य सामग्री ताप्लेजुङ पठाइयो

काठमाडौं । पूर्व मन्त्री तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री काठमाडौंबाट संकलन गरी पुनः ताप्लेजुङ पठाएका छन् । भट्टराईको संयोजनमा ताप्लेजुङ जिल्ला जनस्वास्थ्य कार्यलय र जिल्ला अस्पताल ताप्लेजुङले माग गरेका आवश्यक सामाग्रीहरु सोमबार ढुवानी मार्फत ताप्लेजुङ पठाएका हुन् । पठाइएका स्वास्थ्य सामग्रीमा अक्सीजन सिलिन्डर ४० लिटरको १० थान, क्वालीटीको पीपीई ३० […]

ताप्लेजुङमा ३२ सहित प्रदेश १ मा थपिए १००५ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ७३, दमकमा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा