Lite Nepal

बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार ३०० र चाँदीको मूल्य प्रतितोला ६० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६२५ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० र चाँदी प्रतितोला ४ हजार ६८५ मा कारोबार भएको थियो।

यससँगै बुधबारको तुलनामा आज सुन प्रतितोला २ हजार ३०० र चाँदी ६० ले सस्तिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं