मुख्यमन्त्री राईले भने ‘प्रदेश सरकारले तीन वर्षमा के–के गर्‍यो, सबैको गोजी–गोजीमा आइपुग्छ

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरेका कामको फेहरिस्त तयार गरेर एक महिनाभित्र सबैका गोजीमा पुर्‍याउने बताउनुभएको छ । काम नभएको भनेर भइरहेको आलोचनाप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले तीन वर्षमा प्रदेश सरकारले गरेका कामको फेहरिस्त सबैका गोजी–गोजीसम्म पुग्ने दाबी गर्नुभयो । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ओखलढुङ्गाको भवन उद्घाटन गर्दै […]

आमहड्ताल पछि माघ २८ मा प्रचण्ड माधवको प्रदर्शन, यस्तो छ अबको तयारी

काठमाडौं । संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड(माधव समूहको नेकपाले २८ गते बुधबार जनप्रदर्शन गर्ने जनाएको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको सूचना जारी गर्दै प्रचण्ड समूहको नेकपाले सरकार विरुद्ध जनप्रदर्शनका लागि आह्वान गरेको हो । नेकपाको जारी विज्ञप्ति अनुसार पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिने र १२ बजे सुनधारामा […]

सत्तारुढ दल नेकपाको आज शक्ति प्रदर्शन, यसरी निस्कदै छ जुलुस

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपीशर्मा ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ। काठमाडौँको ट्राफिक जाम नहोस् भनेर जनसभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए। जनसभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने उनले बताए। कमिटीले प्रतिनिधिसभा विघटन […]

प्रचण्ड नेपाल समूहको आमहड्ताल, ओली समूहको मार्चपास

काठमाडौं । प्रधानमन्त्री केपी ओली समूहले राजधानीमा मार्चपास सुरु गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आमहडताल गरेकै दिन यो समूहले राजधानीमा मार्चपास गरेको हो। महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास सुरु गरेको हो। राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास सुरु गरेका हुन्। मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर […]

प्रदेश १ को राजधानीमा पनि बन्दको प्रभाव, धरानबाट प्रदर्शनकारी पक्राउ

विराटनगर । नेकपाको आब्हानमा भएको आमहड्तालको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा पनि परेको छ । विराटनगरबाट बाहिरिने र भित्रने कनैपनि सार्वजनिक सवारी सञ्चालनमा छैनन् । मोटरसाईकल, अटो र साइकल भने सामान्य रुपमा सडकमा दैडिएका छन् । बन्दकर्ताहरु चोकचोकमा भेला भएर बसेका छन् । उनीहरुले सडकमा सार्वजनिक ठुला तथा साना सवारीका साधन सञ्चालन गर्न रोकेका […]

नेकपा प्रचण्ड–नेपाल समूहले गर्‍यो भोलि नेपाल बन्दको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ। संविधान सभा सांसद एवम् प्रचण्ड–नेपाल समूहका नेता तारानारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएको बारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘केपी ओलीको असंवैधानिक निरंकुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौं।’ यसैबीच प्रचण्ड(नेपाल पक्षले पेरिसडाँडामा […]

महान्यायाधिवक्ता अग्नि खरेलले भने ‘शक्तिशाली प्रधानमन्त्रीले विघटन गर्न पाउँछ’

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले संविधानको धारा ७६ (१) अनुरूप गठित सरकारको शक्तिशाली प्रधानमन्त्री खुम्चिएर बस्न नसक्ने जिकिर संवैधानिक इजलाससमक्ष गरेका छन्। प्रतिनिधिसभा विघटन गर्न पाउने दाबी सोमबार महान्यायाधिवक्ता खरेलले गरेका हुन्। खरेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै शक्तिशाली हुने भएकाले ऊसँग विघटनको विशेषाधिकार हुने बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा […]

बर्मामा आङ सान सू कीसहित प्रजातान्त्रिक नेताहरु गिरफ्तार

म्यानमार । वर्मामा त्यहाँका सेनाले नेतृ आङ सान सू कीसहित अन्य प्रजातान्त्रिक नेताहरुलाई पक्राउ गरेको छ। म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू कीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्। सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू कीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको […]

प्रदेशसभाको बैठक २५ गते बस्ने, अविश्वास प्रस्ताव मात्रै कार्यसुची

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिबालयले आइतबार सूचना जारी गर्दै २५ गते २ बजे बैठक बस्ने जानकारी दिएको हो । यस अघि बैठक माघ ७ गते सुरु भएर अनिश्चित कालको लागि स्थगित भएको थियो । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि मुख्यमन्त्रीलाई नेकपाका बहुमत सांसदले […]

जब खानेपानी मन्त्रीले श्री ५ को सरकार भनेर सम्बोधन गरे…

काठमाडौं । नेपाल सरकारका खानेपानी मन्त्री तथा नेकपा ओली समूहका नेता मणि थापाले सुर्खेतमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कतिपयले ओली सरकार प्रतिगमनतर्फ लागिरेको बेला सरकारका मन्त्रीले नै श्री ५ को सरकार भनिदिएपछि आलोचकलाई मसला बनेको छ । उनले सम्बोधनका क्रममा तत्काल […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा