मदनको ७१औँ जयन्ती : राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार

काठमाडौं – आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ । तीक्ष्ण क्षमता र बहुमुखी प्रतिभाका धनी जननेता भण्डारीलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद ९जबज० को प्रतिपादकका रुपमा नयाँ पुस्ताले सम्मानभाव व्यक्त गरेको छ । मौलिक […]

माधव नेपाललाई ११ बुँदा स्मरण गराउँदै योगेश भट्टराईले भन्नुभयो, ‘छुट्टिएकोमा कुनै पछुतो छैन’ (११ बुँदासहित)

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले ११ बुँदामा माधवकुमार नेपालसँगको सम्बन्धलाई स्मरण गरेका छन्। भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छुट्टिएको कुनै पछुतो नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफू अन्ध समर्थक र अन्ध विरोधी नभई मार्क्सवादी चेत भएकाले सबैलाई मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘म मार्क्सवादी चेत भएको मानिस हुँ। […]

मन्त्रिपरिषद् हेरफेर, को को बने मन्त्री ? (सूचीसहित)

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहेका छन्। नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले दिनुभयो […]

कथा नै नतातेको चलचित्र ‘चिसो मान्छे’

काठमाडौं – गाउँ जाने बाटोमा बार । बारका बाँसमा टाँगिएका व्यानरमा लेखिएको छ, ‘कोरोना महामारी फैलने भएकाले गाउँमा जान निषेध गरिएको छ ।’ कुखुरा बोक्ने जीपमा विदेशमा निधन भएका छोराको शव बोकेर बाजुरा घर हिँडेका बुबाले यस्ता बार र बाधा धेरै छल्नुपर्छ । ‘लासमाथिको राजनीति’ र सुरक्षामा खटिएका प्रहरीले दिएको तनाब उतिकै । श्रीमानको निधन […]

८० लाख विद्यार्थी पुस्तक अभावका कारण पढ्न पाउने अवसरबाट वञ्चित भए : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सांसद योगेश भट्टराईले पाठ्यपुस्तकको अभावमा ८० लाख विद्यार्थी पढ्न पाउने अवसरबाट वञ्चित भएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समय लिएर बोल्दै उहाँले सामुदायिक विद्यालयमा पढ्ने माध्यमिक तहका ८० लाख विद्यार्थीको शैक्षिक भविष्य अन्योल भएको बताउनुभयो । शैक्षिकसत्र सुरु भएको एक महिना १३ दिन पुगे पनि सामुदायिक विद्यालयमा पढ्ने ७५ […]

१७ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ९४० अनुसार १७ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक […]

झापाको रतुवा खोलामा बाढी आउँदा १३ घरपरिवार विस्थापित

झापा – झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ । बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा ती घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । […]

पहिराले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

संखुवासभा – लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण […]

पर्यटनमन्त्री आले विरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी परेको छ । अश्लिल शब्द प्रयोग गरिएका अडियोहरू एकपछि अर्को गरी सार्वजनिक भएपछि कानुन व्यवसायी किशोर पौडेल, अनुपम भट्टराई र कानुनका विद्यार्थी रेजिना पौडेयालले ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता उलंघन’ गरेको भन्दै आलेविरुद्ध उजुरी दिनुभएको हो । केही दिनअघि मन्त्री आलेले नेपाल […]

दुबईमा मेडिकल र नर्सिङ कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

झापा – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई) मा मेडिकल कलेज खोल्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा ५ सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गर्नुभएको हो । ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उहाँले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं