विराटनगर । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा […]
काठमाडौं । कोरोना संक्रमण बढेसँगै अध्याधिक माग भएको अक्सिजन पुर्तिका लागि ताप्लेजुङ जिल्लामानै अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा निर्माण गर्न लागेको अक्सिजन प्लान्टका लागि अर्थमन्त्रालयले ७५ लाख रकम व्यवस्था गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागी आवस्यक पर्ने अक्सिजन […]
विराटनगर । प्रदेश १ मा शुक्रबार १०३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८२ महिला […]
ताप्लेजुङ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले ताप्लेजुङका नागरिक थलिएका छन् । पहिलो लहरमा केही सुरक्षित जिल्ला भए पनि दोस्रो पटकको आएको कोरोनाको ‘भेरियन्ट’ले धेरै नागरिक संक्रमित छन्, आधादर्जन बढीले त ज्यान समेत गुमाए । अहिले पनि सैयौँ संक्रमित होमआईसोलेसनमा छन् । केहीको उपचार जिल्ला र जिल्ला बाहिरका ठुला अस्पतालमा भइरहेको छ । सावधानी अपनाउँदा […]
विराटनगर । प्रदेश १ मा विहीबार ६७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७५ महिला र १०१ […]
एजेन्सी । अहिले संसारभरिका मुलुकलाई कोरोनाभाइरसविरूद्धको भ्याक्सिन चाहिएको छ । कोरोनाको दोस्रो लहरले आक्रान्तले बनेको भारतमा त झन् खोपको माग धेरै छ । खोप लगाउन चाहने सबैले खोप पाएका छैनन् । केही भारतीय भने खोप लगाउनकै लागि पर्यटक बनेर रूस पुग्न थालेका छन् । टाइम्स अफ इन्डियाका अनुसार स्पुतनिक भी खोप लगाउन पाइने भएपछि ट्राभल […]
ताप्लेजुङ । ‘कोरोना महामारी अघि सम्म ताप्लेजुङबाट काठमाडौँ हेलिकप्टर चार्टर गर्नुपर्दा तीन लाख रुपैयाँ भाडाँ थियो, अहिले कसरी दोब्बर बढेर ६ लाख भयो ?’ ताप्लेजुङका ज्ञानप्रसाद मिश्र प्रश्न गर्छन् ? ताप्लेजुङ उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहेका मिश्रले बुधबार फेसवुकमा लेखेरनै यो घटना सार्वजनिक समेत गरे । उनले फोटो समेत हाल्दै लेखेका छन् ‘कसैलाई […]
विराटनगर । विराटनगरस्थित कोसी कोभिड–१९ अस्पतालमा अक्सिजनका सिलिण्डर बोकेका गाडीको आउजाउ दिनभरी चल्छ । बिहानैदेखि अक्सिजन ढुवानी गर्ने गाडी आउने र राति अबेरसम्म त्यो क्रम जारी रहने अस्पतालका इञ्चार्ज बैजनाथ साह बताउँछन् । लक्षणसहितका संक्रमितको अस्पतालमा चाप बढ्दै जाँदा अक्सिजनको माग अत्याधिक बढेको छ । ‘बिरामीको संख्या बढेपछि अक्सिजनको माग स्वभाविक रुपमा बढ्छ । त्यसमा […]
विराटनगर । प्रदेश १ मा बुधबार १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण […]
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छिन् । प्रदेश १ का स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालयका प्रमुख लगायत सरोकारवालासँग बुधबार गरिएको भर्चुअल बैठकमा मन्त्री राईले यो समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर महामारीमा होमिनु पर्ने बताईन् । उनले कोरोना […]