विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीका विरुद्ध एमालेकै सांसदहरूले हस्ताक्षर अभियान तीव्र बनाएका छन्। पार्टी प्रदेश इन्चार्ज शेरधन राईको निर्देशनमा हस्ताक्षर अभियान चलाइएपछि कोशी एमालेभित्र तीव्र असन्तुष्टि र विवाद चर्किएको छ। विराटनगरस्थित एमाले पार्टी कार्यालयमा सोमबार बसेको प्रदेश पदाधिकारी र संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग […]
विराटनगर । सुनसरी, मोरङ र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरिएको छ । साउन १८ गते सुनसरीको धरान उपमहानगरपालिका–११ बानडाँडा लाइनस्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–११ का ३१ वर्षीय डिकेन्द्र लिम्बु र धनकुटाको पाख्रिबास नगरपालिका–५ का २० वर्षीय प्रजोल राईलाई प्रतिबन्धित औषधि डाइसाइक्लोमिन […]
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच सिंहदरवारमा भेटवार्ता भएको छ। आज बिहान ११ बजे प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए। तर, सो भेटबार्ता छोटो समयका लागि मात्रै भएको थियो । सो भेटपछि प्रधानमन्त्री शाहले सुदूरपश्चिमका सांसदहरूसँग सामुहिक छलफल गरेका छन् । पछिल्लो समय देशको तराई क्षेत्रमा दुई समुदायबीच विवाद देखिएको, गोकर्णेश्वरमा […]
इलाम । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति इलामले आज (साउन १९ गते) जिल्लाभरका आफ्ना सम्पूर्ण सदस्य विद्यालयहरूमा पठनपाठन स्थगित गरेको छ। साउन १८ गते विद्यालयबाट घर फर्कने क्रममा बाढीले बगाएर एक जना बालिकाको मृत्यु भएपछि प्याब्सनले शोक बिदा दिने निर्णय गरेको हो। मृत्यु हुनेमा इलामस्थित जोगमाई भ्याली बोर्डिङ स्कुलको कक्षा २ […]
विराटनगर ।सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबिचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका रवीन्द्र कुमार मेहताको मृत्यु भएपछि संसद्मा सरकारको तीव्र आलोचना भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरू डा. अमरेश कुमार सिंह र शिव यादवले मधेसमा हुने सामान्य विवादमा पनि सिधै गोली ठोक्ने प्रहरी प्रवृत्तिको भर्त्सना गरेका छन्। डा. अमरेश कुमार सिंह […]
काठमाडौँ ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको सक्रियतामा दुर्गम क्षेत्रका दुई जोखिमपूर्ण अवस्थामा रहेका महिलाको सफल हवाई उद्धार गरिएको छ। मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत उनीहरूलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएर ज्यान जोगाइएको हो। मन्त्रालयका अनुसार साउन १७ गते सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुङ्गानाको शिशु जन्माएपछि […]
विराटनगर । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्य देव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छिन् । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नै पशुपतिनाथको पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने जानकारी गराएकी हुन् । पशुपतिनाथका कारण […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा सुदूरपश्चिम प्रदेशको विकास, बजेट कार्यान्वयन तथा विद्यमान राजनीतिक अवस्थाका विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहसँगको भेटवार्तामा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरि मोहन भण्डारी, […]
विराटनगर । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ५ सय ९५ […]
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडप र प्रहरी गोलीकाण्डमा गम्भीर घाइते भएका रवीन्द्र कुमार मेहताको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत २२ वर्षीय मेहताको आज (मंगलबार) निधन भएको हो । मृत्यु भएको जिल्ला प्ररिसर काठमाडौले पुष्टि गरेको छ । साउन १० गते राति दुई समुदायबीच उत्पन्न विवादले […]