काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा बुधबारबाट सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वार्ता दिँदै नेकपा […]
काठमाडौं । बिहीबार देशभरको मौसम सामन्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ । यस्तै देशका धेरै स्थानमा वर्षा हुने पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र […]
काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकप छनोटका बाँकी खेलहरू फेरि स्थगित भएको छ। कोरोना भाइरसको बढ्दो महामारीका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियन कपको समेत छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ। यसअघि दोस्रोपटक सरेको छनोटका बाँकी खेल अक्टोबर र […]
एजेन्सी । रुसले आफ्नो मुलुकमा बनाइएको कोरोनाविरुद्धको खोपका विषयमा अन्तर्राष्ट्रिय समुदायले गरेको आशंका निराधार रहेको बताएको छ। रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले समाचार संस्था इन्टरफ्याक्ससँग भने, ‘हाम्रा विदेशी मित्रहरु खोपको प्रतिस्पर्धामा रुस अगाडि रहला भनेर डराइरहेका छन्, यो नितान्त निराधार हो।’ उनले रुसी खोपको पहिलो खेप आगामी दुई साताभित्र आउने र सबैभन्दा पहिला चिकित्सकहरुलाई दिइने बताए। […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ । बुधबार मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको मुख्यमन्त्री कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । डेस्कमा अनुसार अन्य दिनमा १५ सयको आसपासमा परीक्षण हुँदै आएकोमा बुधबार १८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकामा ४८ जना […]
काठमाडाैं । काेराेना भाइरस संक्रमितकाे संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास बन्द गरेकाे छ। गृहले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भाेलि बिहीबारदेखि सवारी पास जारी नगर्न भनेकाे हाे। यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए। गत साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले काठमाडाैं उपत्यका र सक्रिय संक्रमित २ […]
विराटनगर । विराटनगरमा कोरोना सङ्क्रमणका कारण एक कर्मचारीको मृत्यु भएको छ । सोमबार कोरोना पुष्टि भएका विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको बुधवार बेलुका कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक कर्मचारी रहेको बताइएको छ । उनलाई सोमबार कोशी अस्पताल हुँदै कोभिड– […]
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सञ्चालनमा रहेका उद्याेग,व्यवसायमा संलग्नकाे अनिवार्य रुपमा पिसिआर विधिबाट काेराेनाकाे जाँच गराउन भनेकाे छ। स्वास्थ्यले बुधबार सूचना जारी गरी सपिङ मल, रेस्टुरेन्ट, हाेटलसहित उद्याेग, व्यवसायमा संलग्नकाे अनिवार्य पिसिआर गराउन भनेकाे हाे। मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी सूचना अनुसार ती व्यवसायमा संलग्न व्यक्ति धेरैकाे सम्पर्कमा आउने भएकाले काेराेनाकाे […]
काठमाडौं। चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले कार पाएका छन्। विजेता बनेको पाँच महिनापछि पूर्वघोषित पुरस्कारस्वरूप ‘डाट्सन रेडी गो’ कार पाएका हुन्। आज एक कार्यक्रमकाबीच च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टिभीका प्रमुख दिनेश डिसीले कारको साँचो हस्तान्तरण गरेका हुन्। कमेडी च्याम्पियनको दोस्रो सिजन पनि घोषणा भइसकेको छ। रियालिटी शो […]
विराटनगर । यसपटक विराटनगरमा ऐतिहासिक रथयात्रा संस्कृति र परम्परा जगेर्ना गर्न सीमित धर्मावलम्बीले सामाजिक दुरी कायम गरेर भए पनि निकालेका छन् । अघिल्ला वर्ष जसरी रथयात्रा नगर्ने बताएको आयोजकले यसपटक राधाकृष्णको युगल जोडीलाई खटमा राखेर सीमित धर्मावलम्बी बिच सामाजिक दुरी कायम गर्दै नगर परिक्रममा गराएको हो । कोरोनाभाइरस कोभिड १९ संक्रमणसंगै यो वर्ष यस्तो अवस्था […]