एजेन्सी । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरे । रुसको स्वास्थ […]
विराटनगर । प्रदेश १ मा पहिलोपटक प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश १ प्रदेशसभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । सुनसरीको इटहरीमा बस्दै आएकी नेकपाका सांसद श्रेष्ठमा बुधबार कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनका श्रीमानमा पनि कोरोना देखिएको बताईएको छ । सांसद […]
विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मोरङको बुढीगंगाका २ का ५५ बर्षीय पुरुषको आज विहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु […]
काठमाडौं । सोमबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कान्तिपुर राष्ट्रिय दैनिकका सहायक सम्पादक एवम् वरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ । बानियाँको शव बुधबार विहान मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । सिसिटिभी फुटेजका अनुसार पछिल्लोपटक सोमबार […]
काठमाडौं । चर्चित र्यापर एलिश नेपकिङले फरक शैलीमा तयार भएको ‘जे पनि चल्छ, जहाँ पनि चल्छ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ग्याङ्गस्टर र्यापको नाम दिएका उनले यस गीतलाई आफ्नै अफिसियल युट्यूव च्यानलमार्फत् सार्वजनिक गरेका हुन् । र्यापर एलिशले नेपालमा ग्याङ्गस्टर र्यापको परिभाषा फरक तरिकाले प्रस्तुत गर्न खोजेको बताएका छन् । गीतमा उनीसँगै एक्स […]
रुस । कोरोना भाइरस ‘कोभिड १९’ का कारण हालसम्म विश्वभर २ करोड ५ लाख २८ हजारभन्दा बढी संक्रमित बनिसकेका छन्। यस भाइरसको संक्रमणबाट हालसम्म ७ लाख ४६ हजारको मृत्यु भइसकेको छ। १ करोड ३४ लाख ४९ हजार उपचारपछि स्वस्थ बनेका छन्। हाल ६३ लाख ३३ हजारभन्दा बढी सक्रिय संक्रमितहरु विश्वभर छन्। कोरोनाको विशेष खोप नबनेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भिडियो कन्फरेन्स मार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले केही समयमा प्रधानमन्त्री ओलीले भर्चुयल सम्बोध गर्ने जानकारी दिए ।
काठमाडौं । मोबाइलमा क्रिप्टोकरेन्सी माइनिङ गर्ने दाबी गरिएको एप ‘पाई नेटवर्क’ पछिल्लो समय नेपालमा भाइरल बनेको छ । पाई नेटवर्कमार्फत क्रिप्टोकरेन्सी कारोबार गरिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्ता मुद्रालाई अवैधानिक मानिएको छ । तर पनि अहिले नेपालका थुप्रै युट्युव च्यानलहरुमा जताजतै छ्यापछयाप्ती देखिन थालेको छ । पाई नेटवर्कको माध्यमबाट कसरी पैसा कमाउन सकिन्छ भनेर […]
वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्। सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्। कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने कार्य भएपछि सुरक्षाको माग गर्दै सामुहिक राजीनामा दिन बाध्य भएको […]
विराटनगर । प्रदेश १ मा ६० हजार भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६० हजार ६ सय ८० स्वाबको पीसीआर परिक्षण गरिएको हो। प्रदेशका १४ वटै जिल्लाबाट संकलन गरिएको स्वाब सँगै प्रदेश बाहिरका व्यक्तिको पनि प्रदेशका तीनवटा ल्याबमा परीक्षण गरिएको छ। प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार प्रदेश १ […]