एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

विराटनगर – नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। सत्तारूढ गठबन्धनमा प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेसँगै कार्की प्रदेशसभाको दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका […]

प्रदेश १ : हिक्मत कार्कीले मुख्यमन्त्रीमा गरे दाबी पेश

विराटनगर – नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । ६० जना सांसदको समर्थनसहित उनी प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिदैछ । समय सकिन भन्दा एक घण्टा अगाडि उनी मुख्यमन्त्रीमा […]

प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८ गते

विराटनगर – प्रदेश १ सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । आइतबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनको कार्यतालिक पुस २६ गते प्रकाशित हुनेछ । उपसभामुखको निर्वाचन पुस ३० गते गर्ने गर्ने निर्णय गरेको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । बैठकले सोमबारका […]

आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आइतबार (आज)देखि सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा आजदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै […]

प्रदेश १ को मुख्यमन्त्रीमा आज क-कस्ले पेश गर्दैछन् दाबी ?

विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । यो […]

गृहमन्त्रीकाे मुद्दालाई किन अग्राधिकार ?

काठमाडाैं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवाद र त्यसका आधारमा उनको सांसद पदको अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आगामी माघ ११ मा पूर्ण सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत सम्मिलित संवैधानिक इजलासले लामिछानेलाई सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिका रूपमा कामकाज […]

यस्ताे छ सरकारको न्यूनतम साझा कार्यक्रम

काठमाडौं – सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको घटना उजागर गरी कानुनी कारबाही अगाडि बढाउने भएको छ। सरकारको साझा तथा न्यूनतम कार्यक्रममार्फत भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएको विषयमा छानबिन र अनुसन्धान गरी भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाल समाजमा स्थापित गराउने जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत […]

लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारी विरुद्ध अख्तियारमा उजुरी

काठमाडाैं – लुम्बिनी बौद्धविश्वविद्यालयका रजिष्टार डा.तिलकराम आचार्य, विश्वविद्यालयका डिन हरीशरण चखु, सिटी क्याम्पस बुटवालका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवलमा उजुरी दर्ता भएको छ । पदीय आचारणको दुरुपयोग गरि अनुचित लाभ लिएको तथा अयोग्य व्यक्तिलाई अध्ययपन दिलाएको, कानुन तथा प्रकृया मिचि उपप्रध्यापक पद बाडेको लगायत विभिन्न आरोपमा भ्रष्टचार […]

यातायात कार्यालयमा पुग्याे प्रहरी, विचौलियाकाे भागाभाग

काठमाडौ – यातायात कार्यालय तथा क्षम कार्यालयमा पसी सेवाग्राीलाई अनावस्यक दुख दिने विचौलीयालाई प्रहरीले प्रक्राउ गरेको छ । सेवाग्राहीको अत्यधिक चाप हुने सरकारी कार्यालयमा दलाल तथा विचौलीयाले दुख दिने गरेको सुचना आएपछि प्रहरीले टोली नै खटाएर विचौलिया प्रक्राउ गर्न शुरु गरेको हो । प्रहरी परिसर काठमाडौका प्रबक्ता दिनेसराज मैनालीका अनुसार सेवाग्राहीलाई अनुचित प्रभाव पार्ने, कामको […]

स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु

काठमाडाैं – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं