स्मार्ट टेलिकमको अफर : ५९५ रुपैयाँमा ६० जिवी डाटा प्याक

काठमाडौं । स्मार्ट टेलिकमले ५ सय ९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाको समयमा ग्राहकको जीवनलाई थप सरल र सस्तो बनाउने उदेश्यले सो प्याकेज स्मार्टले सार्वजनिक गरेको हो । यो अफरमा ग्राहकले हरेक दिन दुई घण्टाको दरले ३० दिनसम्म डाटा प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ । स्माार्ट ग्राहकहरुले एकपटक […]

ताप्लेजुङ उद्योग वाणिज्य संघले बढायो दैनिक उपभोग्य वस्तुको मुल्य, प्रशासनले काट्यो पत्र

ताप्लेजुङ । कोरोना महामारीले गर्दा ताप्लेजुङमा निषेधाज्ञा थपिदो छ । दैनिक मजदुरी गरेर पेट पाल्नेहरुको जोहो सकिएको छ । बजार पसल निस्चित समय खुल्ने भए पनि अब दैनिक उपभोग्य बस्तु खरिद गर्ने रकम नागरिकमा कम हुँदै छ । तर, यसै समयमा ताप्लेजुङ उद्योग वाणिज्य संघले सोमबार सार्वजनिक गरेको खाध्यान्नको दररेटले गरिव नागरिकको काँध अझै गरुङ्गो […]

कोरोनाको असर : रोकियो तमोर कोरिडोर निर्माणको काम

ताप्लेजुङ । कोरोना संक्रमण फैलिएसँगै भएका निषेधाज्ञाको असर विकास निर्माणमा पनि देखिन थालेको छ । दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो । कोभिड—१९को सङ्क्रमणका कारण निषेधाज्ञा लागु […]

बजेट ल्याउने तयारीमा सरकार, वृद्धभत्ता र कोरोना नियन्त्रण प्रथमिकतामा पर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनको अवस्थामा सरकार बजेटको तयारीमा छ । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान रहेकाले अर्थका अधिकारीहरु धमाधम बजेट लेख्दै छन् । संघीय संसदका दुबै सदनहरुको संयुक्त बैठकमा राष्ट्रपतिबाट वाचन हुने नीति तथा कार्यक्रम अध्यादेशमार्फत नै आउँदैछ । बजेट पनि अध्यादेशमार्फत नै आउने भएको छ । जेठ १५ अघि नै नीति तथा […]

नेपाल राष्ट्र बैंकको निर्देशन धज्जी उडाउँदै एनआईसी एसिया बैंक, महामारीमा पनि चर्को ब्याज असुल

विराटनगर । कोरोना महामारीको समयमा पनि एनआईसी एसिया बैंकले ऋणीहरुलाई चर्को व्याज बढाउँदै ठगि गर्न थालेको छ । यस्तै ठगिको सिकार भएका धेरै विराटनगरबासी अहिले कानुनि उपचारको बाटो खोज्न थालेका छन् । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ । सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत […]

ताप्लेजुङमा कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले दियो २० लाख

विराटनगर । ताप्लेजुङमा कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश १ सरकारले २० लाख रुपैयाँ बजेट निकासा गरेको छ । प्रदेश १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको विहीबार बसेको बैठकले निर्णय गर्दै जिल्ला अस्पताल ताप्लेजुङका लागि १५ लाख र जिल्ला प्रशासन कार्यालयका लागि ५ लाख बजेट निकासा गरेको हो । जिल्ला अस्पतालका लागि निकासा भएको १५ […]

कोरोना बीमा असारदेखि सकिने, संक्रमित हुनेले पनि पाउने छैनन् पैसा

विराटनगर । गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारदेखि सकिने भएको छ। १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा ुपुलु मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए। यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन्। बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भुक्तानी दावी गर्न पाउने छैनन्। बीमा समितिका कार्यकारी निर्देशक […]

इटहरीमा बजार अनुगमन, म्याद गुज्रिएको जाम भेटियो

इटहरी । इटहरी उपमहानगरले बुधबार बजार अनुगमन गरेको छ । इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च र प्रहरीको सहभागितामा बजार अनुगमन गरिएको हो । बुधबार खादय समाग्री बेचविखन गर्ने ९ वटा पसलको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख […]

लाइसेन्सका लागि अनलाइन आवेदन बन्द

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको जानकारी दिए । उनका अनुसार अब अर्को सूचना नआएसम्म […]

मन्त्रीको ‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियानको स्वागत

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले अघि सारेको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धन का लागि ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणालाई आदिवासी जनजाति संघसँग आबद्ध संघ संस्थाहरुले स्वागत गरेका छन् । उनीहरुले आदिवासी जनजातिको परम्परा, संस्कृति एवं पहिचानको व्यवसायीकरण गर्ने योजनाका रुपमा ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणालाइ लिएको बताएका छन् । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं