साउनदेखि असोजसम्म जनगणना गर्ने प्रस्ताव

विराटनगर । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । अवस्था सामान्य थियो भने हिजो(मंगलबार)देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो । हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय […]

प्रदेश १ फेरी बढे संक्रमित, ७८७ संक्रमित थपिदा ४६७ जना मात्रै संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६, उर्लाबारीमा […]

ताप्लेजुङमा अक्सिजन प्लान्ट राख्न हाङ्गामले मागे १ करोड

ताप्लेजुङ । प्रदेश १ का सांसद प्रताप प्रकाश हाङ्गामले ताप्लेजुङमा अक्सिजन प्लान्ट निर्माणका लागि १ करोड रुपैयाँ बजेट बिनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै हाङ्गामले ताप्लेजुङ कोरोनाको ‘हटस्पट’ बनेको र त्यहाँका नागरिकले अक्सिजन नपाएरनै मर्नपर्ने अवस्था आएकाले अब आउने बजेटमा १ करोड रुपैयाँ बिनियोजन गर्न आग्रह गरे । ‘मैले […]

प्रदेश १ को आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता यस्ता छन्

विराटनगर । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङले प्रदेश सरकारको बजेट ९० प्रतिशत अनुदानमा चलेको स्पष्ट पारेका छन् । आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता, सिद्धान्त प्रदेश सभामा प्रस्तुत गर्दै आङ्बोहाङले आगामी आर्थिक वर्षको बजेट कोभिडलाई सामान्य बनाउने अर्थतन्त्र उकास्नमा केन्द्रित हुने बताए । आगामी आर्थिक वर्षको बजेट संघ, प्रदेश र स्थानीय तहबीचको […]

इलाममा जंगली च्याउ खाँदा बिरामी परेका दुई जनाको मृत्यु

इलाम । इलामको सन्दकपुर गाउँपालिका १ खोलाघारीमा जंगली च्याउ खाएर दुईजनाको मृत्यु भएको छ । तीन जना अझै बिरामी छन् । स्थानीय ५० वर्षीय टिकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको मृत्यु भएको हो । जंगलबाट टिपेर ल्याएको च्याउ खाएर जेठ २२ गते बिरामी परेका परिवारका ४ जनामध्ये उपचारको क्रममा झापाको बिएण्डसी अस्पतालमा दुबै जननाको […]

नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ५ हजार १५३ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १०५ जना र ११ देखि २० वर्षका ३३८ जना रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ८८५ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ८६२ […]

डिशहोमले २०० एमबीपीएस गतिको इन्टरनेट दिने

काठमाडौं । डिशहोमले अब २ सय एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । घरायसी प्रयोजनका लागि व्यक्तिगत ग्राहकलाई कम्पनीले २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको हो । यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले बताएका छन् । अब नेपालको हकमा २०० एमबीपीएससम्मको इन्टरनेट प्रदान गर्ने डिशहोम नेपालकै पहिलो […]

प्रदेशसभा बैठक : ‘प्रदेशको नामाकरण नहुनुको दोषी प्रधानमन्त्री हुन्’

विराटनगर । पहिले सँगै सत्तायत्रा गरेको नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सदनमा दैनिक सरकारको आलोचना गर्न सुरु गरेको छ । सोमबारबाट सुरु भएको प्रदेश १ को बजेट अधिबेशनको पहिलो दिननै आधाघण्टा सरकारको आलोचना गरेका नेकपा माओवादी केन्द्र संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले मंगलबार पनि विषेश समय लिएर सरकारका विरुद्ध खनिए […]

सातै प्रदेशमा आजबाट चिनियाँ खोप लगाइँदै

काठमाडौं । चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ । यसअघि सरकारले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो । सोमबारको परिपत्र अनुसार अब तिब्बतसँग जोडिएका जिल्लामा १८ […]

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको निधन

ताप्लेजुङ । पाथीभरा क्षेत्रविकास समितिका अध्यक्षको कोरोना संक्रमणका कारण निधन भएको छ । अध्यक्ष पुष्पबहादुर बरुवालको गएराती अमेरिकाको न्यूयोर्कमा निधन भएको हो । केहि दिन अघि संक्रमण देखिएका बरुवालको उपचारकै क्रममा न्युयोर्कमा निधन भएको समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिए । पारिवारिक भेटघाटका लागि न्युयोर्क पुगेका बरुवाललाई उतै संक्रमित भएका थिए । ताहचल क्याम्पसका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा