आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आइतबार (आज)देखि सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा आजदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै […]

प्रदेश १ को मुख्यमन्त्रीमा आज क-कस्ले पेश गर्दैछन् दाबी ?

विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । यो […]

गृहमन्त्रीकाे मुद्दालाई किन अग्राधिकार ?

काठमाडाैं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवाद र त्यसका आधारमा उनको सांसद पदको अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आगामी माघ ११ मा पूर्ण सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत सम्मिलित संवैधानिक इजलासले लामिछानेलाई सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिका रूपमा कामकाज […]

यस्ताे छ सरकारको न्यूनतम साझा कार्यक्रम

काठमाडौं – सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको घटना उजागर गरी कानुनी कारबाही अगाडि बढाउने भएको छ। सरकारको साझा तथा न्यूनतम कार्यक्रममार्फत भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएको विषयमा छानबिन र अनुसन्धान गरी भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाल समाजमा स्थापित गराउने जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत […]

लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारी विरुद्ध अख्तियारमा उजुरी

काठमाडाैं – लुम्बिनी बौद्धविश्वविद्यालयका रजिष्टार डा.तिलकराम आचार्य, विश्वविद्यालयका डिन हरीशरण चखु, सिटी क्याम्पस बुटवालका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवलमा उजुरी दर्ता भएको छ । पदीय आचारणको दुरुपयोग गरि अनुचित लाभ लिएको तथा अयोग्य व्यक्तिलाई अध्ययपन दिलाएको, कानुन तथा प्रकृया मिचि उपप्रध्यापक पद बाडेको लगायत विभिन्न आरोपमा भ्रष्टचार […]

यातायात कार्यालयमा पुग्याे प्रहरी, विचौलियाकाे भागाभाग

काठमाडौ – यातायात कार्यालय तथा क्षम कार्यालयमा पसी सेवाग्राीलाई अनावस्यक दुख दिने विचौलीयालाई प्रहरीले प्रक्राउ गरेको छ । सेवाग्राहीको अत्यधिक चाप हुने सरकारी कार्यालयमा दलाल तथा विचौलीयाले दुख दिने गरेको सुचना आएपछि प्रहरीले टोली नै खटाएर विचौलिया प्रक्राउ गर्न शुरु गरेको हो । प्रहरी परिसर काठमाडौका प्रबक्ता दिनेसराज मैनालीका अनुसार सेवाग्राहीलाई अनुचित प्रभाव पार्ने, कामको […]

स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु

काठमाडाैं – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ […]

ताप्लेजुङको टीपताला नाका खोल्न योगेशले गरे माग

काठमाडौं – ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेश कुमार भट्टराईले बन्द चीनसँगको सीमा टिपताला नाका खोल्ने कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार परराष्ट्र सचिव भरतराज पौडेल र परराष्ट्र मन्त्रालय सहसचिव एवं दक्षिण पूर्व एसिया र प्यासिफिक डिभिजन विभाग हेर्ने लोकबहादुर थापालाई भेटी नाका सुचारुका लागि पहल गराउन ज्ञापन पत्र समेत बुझाएको भट्टराईका स्वकीय सचिव […]

कहाँ पुग्यो सन्दीपको मुद्दा ?

काठमाडौं – बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। उनी हाल केन्द्रीय कारागार सुन्धारामा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका लामिछानेले उक्त आदेशविरुद्ध गत मंसिर २९ गते उच्च अदालत पाटनमा निवेदन […]

तराई मधेशका जिल्लामा शीतलहर, कुन ठाउँकाे अवस्था के छ ?

काठमाडौं – तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ । मौसमविद् विनु […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा