नेपालकाे राजनीतिमा बाह्य चुनौती बढ्याे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन् । आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने उनले बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका भट्टराईले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको छ । जसको सामना गर्नैपर्छ, भागेर लुकेर हुनेवाला छैन । आन्तरिक एकता बलियो बनाऔं । राष्ट्र र जनतका एजेन्डा बोकौं […]

बालेन-रवि बीच भएकाे ७ बुँदे सहमतिमा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच ७ बुँदे सहमति भएको छ । उनीहरुबीच आगामी निर्वाचनमा मिलेर जानेबारे सहमति भएको हो । सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । साथै, रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता […]

राप्रपाले आज बिर्तामोडमा प्रदर्शन गर्ने

काठमाडाैं । राप्रपाले आज बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ। राजा, राजनीतिक दल र जेनजीकाबिच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको बिर्तामोडमा हुने सभा विशेष हुने प्रवक्ता मोहन श्रेष्ठले बताए । देशमा अहिले ध्रुवीकरण तीव्र रूपमा भइरहेको बताउँदै श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरूका बिचमा छिट्टै हुने समेत […]

एमाले ७० वर्ष पुरानो भए पनि आज नौजवान पार्टी हो : भट्टराई

भक्तपुर ।नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले ‘पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरूको स्थान नयाँले लिन्छन्’ भन्ने भाष्य सिर्जना गरिएको धारणा व्यक्त गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ राजनीतिक दलहरू त्यसमा […]

कोशीमा रहेका पर्यटन, जलस्रोत र कृषिको विकासमा ध्यान दिन सरकारलाई योगेशको सुझाव (पूर्ण पाठसहित)

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले ताप्लेजुङसहित कोशी प्रदेशमा रहेका पर्यटन, जलस्रोत तथा कृषिको समुचित विकासमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले कोशी प्रदेशमा भएका अथाह सम्भावनाका विषयमा सरकारको ध्यानाकर्षण […]

एमालेले नेपाली चलचित्र, कला र कलाकारको सधैँ सम्मान गर्छ : क्षितिज थेबे

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले नेकपा (एमाले) पार्टीले नेपाली चलचित्र, कला र कलाकारको सधैँ सम्मान गर्ने बताएका छन् । ‘नेपाली चलचित्र र कलाले नेपालको मौलिकता र जीवन बोकेको हुन्छ,’ उनले भने, ‘यसको माध्यमबाट नेपालको पहिचान र राष्ट्रियतालाई विश्वमाझ चिनाउन सकिन्छ । युवासंघ सधैँ नेपाली कला र कलाकारको सम्मान गर्छ ।’ युवासंघ […]

मन्त्रिपरिषद्को बैठक : नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (आव ०८२/८३) वैशाख १९ गते ल्याउने भएको छ। सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने निर्णय गरेको हो । सरकारको नीति तथा कार्यक्रम संघिय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा वाचन गरेर सार्वजनिक गर्ने संबैधानिक […]

दुर्गा प्रसाइँविरूद्ध संगठित अपराधदेखि ज्यानसम्बन्धी सम्मकाे मुद्दा

काठमाडौं । चैत १५ गते काठमाडौंमा भएको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधिका मुख्य आरोपी दुर्गा प्रसाइँविरूद्ध संगठित अपराधदेखि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ । दोषी देखिए यी मुद्दामा प्रहरीले उनीमाथि कारबाही त चलाउने छ नै, तर प्रसाइँले त्यतिमै मुक्ति भने पाउने देखिँदैन । किनभने चैत १५ को घटनाबाहेक प्रहरीले प्रसाइँमाथि उनको आर्थिक कारोबारमाथि पनि अनुसन्धान […]

‘यूथ सेलिब्रेशन’ को तयारी पूरा, १ लाख युवा उतार्ने योजना

काठमाडौं । भोलि काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा भोली दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्दै छ । भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्ष मुनिका युवा परिचालनको जिम्मा पाउनु भएका युवा संघका […]

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा, केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पदबाट राजीनामा दिएकी छन् । बालुवाटार निकट स्रोतका अनुसार शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला माग पुरा गर्न र आन्दोलन रोक्न प्रधानन्त्रीले भूमिका नखेलेकाले पदबाट राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं