४ घन्टा अगाडि
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। थापाले सोमबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसैबीच, वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ता ग..