६ घन्टा अगाडि
विराटनगर । जेन–जी आन्दोलनले लगभग २ दिन तातिएको सडक अहिले शन्त छ । तर, यो आवरण मात्रै हो, भित्रभित्रै असन्तोषको आगो भुँसको झै सल्किरहेको छ । कुन दिन पुनः दन्किने हो पत्तो छैन । आन्दोलनका नाराहरू मत्थर भए पनि त्यसले छोडेका छापहरू नागरिकको मानसपटलमा गहिरोसँग अङ्कित छन् । आन्दोलनमा..