Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड्ले माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ।

नतिजा सार्वजनिक गर्ने बिसयमा अहिले बोर्ड बैंठक बसिरहेको छ।

बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो।

तर, कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन।

कोरोनाको कारण बोर्डले यो पटक बिद्यालयलाइ बिद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।

परिक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए।

बिद्यालयले पठाएको नतिजा रुजु गरेर सार्वजनिक गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं