Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

विराटनगर । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कतिपय कोरोना भाईरस सँग सम्बन्धित खोपहरूलाई आपत्कालीन अवस्थाका लागि अनुमति दिइएको भन्दै चेतावनी दिएको छ ।

उसले खोप प्रति निकै धेरै गम्भीरता र भावनाु आवश्यक पर्ने जनाएको छ ।

डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सोम्या स्वामिनाथनले हरेक देशसँग पूरा परीक्षणविनै औषधि स्वीकृति गर्ने अधिकार भए पनि त्यो हलुका रूपले गर्ने विषय नभएकोु जनाएकी छन्।

उक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायका अनुसार यतिखेर सम्भावित ३३ वटा खोप मानव परिक्षणका लागि अगाडि बढिरहेका छन्।

र थप १४३ वटा मानव परीक्षण गर्नुअघिका मूल्याङ्कनका क्रममा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं