Lite Nepal

शुक्रबार, भाद्र २६, २०७७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने र एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्ने सबैलाई आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्नु निर्देशन दिएको छ ।

यस्तै, १४ दिनसम्म क्वारेन्टिन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षण गर्नुनपर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए ।

एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्ने र विदेशबाट आउने व्यक्तिले आफ्नै घर अथवा आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु उनले बताए ।

यस्तै, पीसीआर टेस्ट महँगो र धेरै समय लाग्ने भएका कारण एन्टिजेन टेस्ट गर्न सरकारले स्वीकृती दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं