Lite Nepal

बुधबार, माघ ०७, २०७७

विराटनगर । प्रदेश १ सभाको हिउँदे अधिवेसनको पहिलो बैठक तीन मिनेट बसेर स्थगित भएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर बैठक सकिएको हो ।

सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री शेरधन राई र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर फिर्ता लिने पाँच सांसद भने उपस्थित थिएनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं