Lite Nepal

शुक्रबार, माघ १६, २०७७

विराटनगर । केही दिनयता उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको नेपालमा फेरि न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझबाट भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव पर्न थालेको हो ।

मौसमविद्का अनुसार मौसममा विभिन्न मौसमी प्रणाली आउनेरजाने भइरहन्छ । अहिले (शुक्रबार बिहान) देशको केही पहाडी भेगमा मौसम आंशिक बदली भएको छ भने तराईमा बाक्लो हुस्सुरकुहिरो लागेको छ ।

देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं