Lite Nepal

आइतबार, माघ १८, २०७७

धनकुटा । धनकुटा ९ सवाबारी बस्ने ८८ बर्षीया भक्त कुमारी बरालको आगो ताप्ने क्रममा मृत्यु भएको छ ।

आइतबार बिहान ९ बजे आफ्नै घरको भान्सामा आगो ताप्ने क्रममा अचानक उनैले लगाएको कपडामा आगो सल्किन गई शरिरमा आगो लाग्दा जलेर उनको मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं