लक्ष्मी कटुवाल

मंगलबार, माघ २०, २०७७

विराटनगर । झापाको गौरादह नगरपालिका ४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।

सोमबार साँझ दक्षिणबाट उत्तरतर्फ जादै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकलमा एक आपसमा ठोक्किदा मे १० प ११६७ नम्बरको मोटरसाईल चालक गौरादह नगरपालिका ५ का ३४ बर्षीय होम प्रसाद उप्रेती घाईते भएका थिए ।

घाईते उप्रेतीको झापाको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकले जनाएको छ । घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं