लक्ष्मी कटुवाल

बुधबार, माघ २१, २०७७

विराटनगर । झापाको बिर्तामोडमा बसको ठक्करबाट एक पैदयात्रीको मृत्यू भएको छ ।

बिर्तामोड नगरपालिका १ मंगलबार दिउँसो पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख १५२० नम्बरको बसले ठक्कर दिंदा बिर्तामोड नगरपालिका ६ का ३२ वर्षीय सागर मिश्रालाई ठक्कर दिंदा घाईते भएका थिए ।

घाईते मिश्राको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनरमनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं