Lite Nepal

बिहिबार, माघ २२, २०७७

विराटनगर । नेकपाको आब्हानमा भएको आमहड्तालको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा पनि परेको छ ।

विराटनगरबाट बाहिरिने र भित्रने कनैपनि सार्वजनिक सवारी सञ्चालनमा छैनन् । मोटरसाईकल, अटो र साइकल भने सामान्य रुपमा सडकमा दैडिएका छन् ।

बन्दकर्ताहरु चोकचोकमा भेला भएर बसेका छन् । उनीहरुले सडकमा सार्वजनिक ठुला तथा साना सवारीका साधन सञ्चालन गर्न रोकेका छन् ।

बन्दकर्ताहरुले मोटरसाइकल र सिटी सफारी चलाउन भने छुट दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं