Lite Nepal

बिहिबार, जेठ १३, २०७८

ताप्लेजुङ । ताप्लेजुङको पर्यटकिय हिमाली बस्ति घुन्सामा कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएका विरामीको संख्या बढेपछि औषधी र अन्य स्वास्थ्य सामग्री पठाइएको छ । सोही औषधी ओलाङ्चुङगोला पनि पठाईएको छ ।

शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट त्यसतर्फ औषधी पठाएको मिङ्मा डण्डु शेर्पाले बताएका छन् । उनका अनुसार हिमालयन डेभलपमेन्ट फाउन्डेसन अस्ट्रेलियाको आर्थिक सहयोगमा औषधी र स्वास्थ्य सामग्री पठाइएको हो ।

शनिबारबाट ताप्लेजुङको सबै स्थानीय तहहरुमा कोभिड–१९ विरुद्धको उपचारमा आवस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु वितरण गरिने समेत शेर्पाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं