Lite Nepal

सोमबार, फाल्गुण २१, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि प्रधानमन्त्री दाहालले नयाँ सत्ता साझेदार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई मन्त्रीमा समावेश गरेका हुन् ।

आज शपथ लिने मन्त्रीहरूमा माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल छन् ।

नवनियुक्त मन्त्रीहरू मन्त्रालय नतोकिएका कारण विनविभागीय मन्त्रीकै रूपमा शपथ लिएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं