Lite Nepal

सोमबार, फाल्गुण ०५, २०८१

काठमाडाैं । मनाङ जिल्लाको पभ्राकालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमवार बिहान ८:२२ बजे भूकम्पको झट्का महसुस गरिएको हो।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.८ म्याग्निच्युड रहेको छ। सामान्य प्रकृतिको भए पनि यो धक्काले स्थानियहरूमा त्रासको वातावरण सिर्जना गरेको छ।

हालसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। भूकम्पीय जोखिम रहेको नेपालमा यस्ता परकम्पहरू नियमित रूपमा महसूस गरिने हुँदा विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं