Lite Nepal

मंगलबार, फाल्गुण ०६, २०८१

ताप्लेजुङ । ताप्लेजुङका स्थानीयले केबलकार निर्माण चाँडै हुनपर्ने माग गर्दै सदरमुकाम फुङलिङमा मङ्गलबार र्‍याली निकालेका छन् । उनीहरूले एउटै स्वरमा भेला भएर भनेका छन्, ‘ताप्लेजुङले के भन्छ ? केबलकार ल्याउ भन्छ । स्थानीयवासी के भन्छन् ? केबलकार ल्याउ भन्छन् ।’

हेरैं उक्त र्‍यालीको तस्बिर ।










तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं