Lite Nepal

शनिबार, फाल्गुण १०, २०८१

ताप्लेजुङ । प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात भएको छ । ताप्लेजुङमा वर्षा भएसँगै हिमपात भएको हो । यसवर्ष पाथीभरा क्षेत्रमा तेस्रोपटक हिमपात भएको छ । यसअघि २ पटक सामान्य हिमपात भएको थियो ।

अहिले अलि बढी नै हिमपात भएको छ । हिउँले पाथीभरा क्षेत्र सेताम्य भएको छ । पाथीभरा मन्दिरका कर्मचारी तथा माथिल्लो फेदिका होटल व्यवसायी राजेन्द्र महतका अनुसार शुक्रबार पानी परेसँगै वर्षकै तेस्रोपटक हिमपात भएको हो ।



तस्बिरः दिलकुमार लिम्बू/रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं