Lite Nepal

आइतबार, चैत्र ०३, २०८१

काठमाडौं । सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो ।

सडक अनुशासन उलङ्घन गर्ने पैदलयात्रुलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरेको छ । यसैगरी अनधिकृत व्यक्तिले ट्राफिक सङ्केत राख्ने,फेरबदल वा नष्ट गरेमा पाँच हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था विधेयकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं