काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा रहेका नाे केबलकार समूह र सरकारी वार्ता टोलिबीच भएको वार्ता पुन: चैत ७ गते बस्ने गरि सकिएकाे छ ।
सोमबार काठमाडौंमा दुई पक्ष बीच भएको वार्तामा उच्च स्तरिय वार्ता आगामी चैत ७ गते बस्ने र आवश्यकता आनुसार केबलकार निर्माण ब्यवसायीसहित वार्ता बस्ने निर्णय भएको हाे ।