Lite Nepal

बुधबार, चैत्र ०६, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको टोखाबाट ट्रकमा बरामद २५ करोड बढी विदेशी मुद्रा माओवादीको भएको दावी गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले उक्त रकममा माओवादी जोडिएको आरोप लगाएका ह्न । उक्त रकम माओवादी निकट तिब्बतीको भएको उनको भनाइ छ ।

ठुला नेताको संलग्नतामा दिनहुँ यसैगरी रकम तस्करी भइरहेको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं