Lite Nepal

शनिबार, चैत्र ०९, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा हिमपात भएको छ। यहाँको पाथीभरा, फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोला, घुन्सा लगायतको क्षेत्रमा हिउँ परेको हो। बेमौसमी हिमपात भएको स्थानीयले बताएका छन् ।

हिमपातका कारण पाथीभरा दर्शनका लागि पुगेका तिर्थयात्री केही प्रभावित भएका छन् । मौषम धुम्मिएकोले दिउँसोसम्म हिमपातको सम्भावना रहेको स्थानीय बताउँछन् ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार लाइनमा छिटो राखेर मन्दिरमा पूजा गराउने काम भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं