Lite Nepal

आइतबार, जेठ ०४, २०८२

काठमाडौं । हिमाल देखाउने उद्देश्यका साथ वनमन्त्री ऐन बहादुर शाहीको नेतृत्वमा सगरमाथा संवादका लागि नेपाल आउनुभएका मध्ये करिब २४ विदेशी पाहुना र केहि स्वदेशीहरू माउन्टेन फ्लाईट गरेका छन ।

नेपाल सरकारले उक्त फ्लाईटको आयोजना गरेको थियो । विदेशी पाहुनाहरूले सगरमाथा लगायतका हिमालहरूको अवलोकन गरेका हुन् ।

सेताम्मे हुने गरेको हिमालहरूमा जलवायु परिवर्तनको असर देखिएको उनको भनाइ रहेको बवनमन्त्रीले बताए ।






तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं