Lite Nepal

शनिबार, जेठ १७, २०८२

हिले । बाढीले भत्काएपछि अबरुद्ध भएको कोशी राजमार्गको मुलघाट भेडेटार खण्ड सन्चालनमा आएको छ ।

लेउती खोलाले भत्काएको स्थानमा डाइभर्सन निर्माण गरि एकतर्फी सडक सन्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक ध्रुब नारायण श्रेष्ठले जानकारी दिए ।

यो सँगै शनिबार बिहानै देखि अबरुद्ध सडक सन्चालनमा आएको हो । बिहानै देखि रोकिएका सयौ सबारीसाधन गन्तव्य तर्फ लागेका छन् । लेउती खोलामा आएको बाढीले शनिबार बिहान सडक बगाएको थियो ।

जसका कारण कोशी राजमार्गमा यातायात अबरुद्ध बनेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं