काठमाडौं । यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ काठमाडौंको चोभारमा रहेको हुप्पील्याण्ड चौरमा आयोजना हुने भएको छ ।
माघ १० गते आयोजना हुने वनभोजको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोजक ताप्लेजुङ सरोकार केन्द्रले जनाएको छ । कस्तो छ त वनभोज आयोजना हुने स्थल ?
हेरौं ९ तस्बिर ।









