काठमाडौं । जेन जेड अगुवा सुदन गुरुङले झापाको दमकमा रहेको भ्यू टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले करदाताको करिब डेढ अर्ब रुपैयाँ लगानी भएको संरचनालाई खाली राख्नुभन्दा जनताको प्रत्यक्ष उपभोगमा ल्याउनुपर्ने बताएका छन्।
यस्तो छ उनको फेसबुक स्ट्याटस :

