Lite Nepal

सोमबार, बैशाख २८, २०८३

काठमाडौं । अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो लागेपछि केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालनमा आएको छ ।

इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौँ आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएको थियो । त्यसपछि यात्रुलाई आकस्मिकरुपमा बाहिर निकालिएको थियो ।

जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायत कामले रोकिएको उडान–अवतरण करिब दुई घण्टापछि पुनः सुचारु भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं