Lite Nepal

आइतबार, आषाढ १४, २०८३

काठमाडौँ । नेकपा एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले माफी माग्नैपर्ने बताएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले यस्तो बताएका हुन् । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठेर विरोध गरेका थिए ।

विरोध जनाएपछि सभामुखले काँग्रेसका सांसद रेनुका काउँचालाई बोल्न समय दिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं