Lite Nepal

मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम मिन–सुक सत्तारुढ डेमोक्रेटिक पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। उनले ५४.०८ प्रतिशत मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी जुङ चुङ–रेलाई पराजित गरे।

पार्टीको नयाँ र्‍याङ्क–च्वाइस मतदान प्रणालीबाट भएको निर्वाचनमा किम विजयी भएका हुन्। उनले आफ्नो कार्यकालमा राष्ट्रपति र सरकारलाई रचनात्मक सहयोग गर्दै पार्टी र सरकारबीच सन्तुलित र सहयोगात्मक सम्बन्ध कायम गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं